h

  • बराल पार्टी प्यालेस क्याटङि सर्भिस एण्ड टेण्ट हाउस ले सम्वत् २०६५ साल देखी आफ्नो सेवा सुबिधा प्रारम्भ गदै आईरहे छ । "सेवा नै र्धम हो" भन्ने मुल भाव का साथ यस क्याटङि सर्भिसले आफ्नो कार्य स्थान दुई ठाउँमा सञ्चालन गदै आईरहेछ । पहिलो कार्य स्थान " बराल क्याटङि सर्भिस एण्ड टेण्ट हाउस ", रत्नचोक -८, पोखरा (जनप्रिय स्कुल भन्दा १०० मिटर भित्र) र दोसा्रे कार्य स्थान ";बराल पार्टी प्यालेस क्याटङि सर्भिस एण्ड टेण्ट हाउस",पार्दी, विरौटा-१७ (राममन्दिर सँगै) मा सञ्चालन गदै आईरहेछ । यस बराल पार्टी प्यालेस क्याटङि सर्भिस एण्ड टेण्ट हाउस ले विभीन्न सेवा तथा सुविधा उपलब्द गराउदै आईरहेछ ।
  • हाम्रो सुन्दर नगरिपोखरा स्थित पार्दी बिरौटा मा अबस्थित बराल पार्टी प्यालेस क्याटरिङ एंड टेन्ट सर्भिस ले हजुर हरुको आवस्यकता हरुलाई मध्यनजर गर्दै बिगत पाचौं वर्ष देखी निरन्तर रुपमा सेवा पर्दान गर्दै आएको कुरा बिनम्र रुपमा जानकारी गराउन चाहन्छौ स्थापना कालको पाचौ वर्ष मै हजुरको माया ममता र स्नाहा ले गर्दा आउदादिन हरुमा अझ बडी सेवा सुविधाहरु प्रदान गर्नको लागि उत्सुक भयका छौ

  • कुनै पनि कार्यक्रम हरु जस्तै बिवहा , ब्रतबन्ध , पिकनिक , सेमिनार,हल तथा भाँडाकँुडा साथै कुक आबश्यक परेको खण्डमा पनि हजुरहरुले हामीलाई सम्झन सक्नुहुनेछ | हजुर हरुको सल्हा सुझाब तथा प्रतिक्रिया हरुलाई सहजै रुपमा स्ब्कार गर्दै पोखराका तिन ठाउँमा सम्पर्क कार्यालय स्थापना गरेको पनि विनम्र रुपमा जानकारी गराउछौ    

Free Web Hosting